असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

काठमाडौं, भदौ २६ गते । मुलुकभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले अस्थायी रूपमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

त्रिविले आज जारी गरेको सूचनामा भदौ २९, ३० र ३१ गतेका साथै असोज १, २, ५ र ९ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द रहने उल्लेख गरिएको छ।

यद्यपि, विश्वविद्यालयले हिउँदे विधामा हुने कक्षा कटौती गर्ने गरी यो निर्णय लिएको स्पष्ट पार्दै नियमित पठनपाठन कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुने जानकारी गराएको छ।

यस सम्बन्धमा सबै सम्बन्धित विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवाला पक्षलाई सूचनाअनुसार अवगत रहन प्रमुख श्री दिल्ली थापा (क्षेत्री)ले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.