हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

हेटौडा, भदौ २६ गते । मकवानपुरको हेटौडामा आज साँझ संविधानको रक्षा गर्नुपर्ने र राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने मागसहित तीन दल निकट युवाहरूले संयुक्त प्रदर्शन गरेका छन्। एमाले, माओवादी र कांग्रेस निकट युवा पक्षधरहरूको सहभागितामा सीमाचोकबाट सुरु भएको र्‍याली हुप्राचौर पुगेर कोणसभामा परिणत भएको हो।

प्रदर्शनकारीहरूले “संविधान मास्न पाइँदैन”, “सैनिक शासन चाहिँदैन”, “राष्ट्रपतिलाई सार्वजनिक गर” जस्ता नाराबाजी गरेका थिए। आन्दोलन साँझ ५ बजेदेखि सुरु भई मुख्य सडक मार्ग हुँदै अघि बढेको थियो।

कोणसभामा युवाहरूले संविधानको संरक्षण सबैको साझा दायित्व भएको भन्दै राष्ट्रपतिको भूमिकालाई स्पष्ट पार्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.