प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

काठमाडौं, भदौ २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकको विषम परिस्थितिमा आवश्यकताको सिद्धान्त (Doctrine of necessity) का आधारमा प्रधानमन्त्री पदमा नियुक्त भएकी सुशिला कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यादवले संघीयता, लोकतन्त्र र गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्नुका साथै संविधानवाद र विधिको शासन कायम गर्न प्रधानमन्त्री कार्कीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।

उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा बहिष्करणमा परेका सीमान्तकृत समुदायहरूले अब न्याय पाउने आशा व्यक्त गर्दै मुलुकमा व्याप्त अराजकता, भ्रष्टाचार र अव्यवस्था अन्त्य गरी सुशासन कायम गर्ने अपेक्षा जनाएका छन्।

यादवले निर्धारित समयमा निर्वाचन गराउन सरकारलाई सदैव सहयोग, समर्थन र साथ रहने प्रतिबद्धता पनि प्रकट गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.