जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

बझाङ, असोज ८ गते । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति, बझाङको आयोजनामा जेन जि विद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने भएको छ।

कार्यक्रममा हालको जेन जि आन्दोलन, त्यसले सिर्जना गरेको नयाँ परिस्थिति र त्यसबाट निस्कने बाटोबारे छलफल गरिने आयोजकले जनाएको छ।

कार्यक्रम पर्सि दिउँसो १ बजे होटल माउन्टेन भ्यू, चैनपुरमा हुने छ। कार्यक्रममा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्ता तथा सरोकारवालाहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.