जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

हेटौँडा, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी साधन सञ्चालनमा कडाइ गरेको छ।

आज मिति २०८२ साल फागुन २१ गते भइरहेको निर्वाचनका क्रममा अत्यावश्यक सेवा तथा सहरी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मतदान कार्य सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्‍याउन सहज बनाउन मध्यराति १२ बजेसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ।

जिल्ला सुरक्षा समितिले अत्यावश्यक सेवा तथा सवारी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा नगराउन सबैलाई अनुरोध गरेको छ। प्रशासनले निर्वाचन सुरक्षामा सहयोग गर्न सर्वसाधारणको सहकार्य अपरिहार्य रहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी सुचना यस्तो छ हेर्नुहोस्‌ ! 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.