सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

हेटौंडा,बैशाख १ गते । सुन्दर लामाले वर्तमान सरकार र नेतृत्वप्रति टिप्पणी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न पारदर्शिताको माग गरेका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका उनले आफ्नो फेसबुक वालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले चर्चित र्‍यापर आशिस राना (लाउरे)ले हालै ब्रोडकास्टमार्फत व्यक्त गरेको अभिव्यक्तिलाई उद्धृत गर्दै विगत र वर्तमानबीचको आर्थिक अवस्थाबारे प्रश्न उठाएका छन्। लाउरेले “१० वर्ष अघि खल्तीमा २०० रुपैयाँ पनि हुँदैनथ्यो, पुरानो पल्सर बाइक थियो, कहिले भित्तामा अड्याउनुपर्ने, कहिले भुइँमा राख्नुपर्ने अवस्था थियो” भन्ने सन्दर्भ उल्लेख गरेका छन्।

यसै सन्दर्भलाई जोड्दै लामाले अहिले सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका सम्पत्ति विवरणले जनतालाई पूर्ण रूपमा विश्वस्त बनाउन नसकेको बताएका छन्। “मलाई चित्त बुझेको छैन, सम्पूर्ण विवरण स्रोतसहित स्पष्ट स्टेटमेन्टका साथ सार्वजनिक गर्नुपर्छ,” उनले उल्लेख गरेका छन्।

उनले सरकारका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै भनेका छन् कि “अरू कामहरू धेरै राम्रो छन्, राम्रो कामका लागि समर्थन रहन्छ।” तर, शंका लागेका विषयमा खबरदारी गर्नुपर्ने उनको भनाइ छ।

लामाले अन्त्यमा “नेपाली जनताको सामु पारदर्शिता आवश्यक छ” भन्दै सरकारलाई स्पष्ट र विश्वसनीय विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.