Day: २०८२ फाल्गुन २७, बुधबार २१:५७

मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण

मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण

मनहरी, फागुन २७ गते । मकवानपुरको मनहरी गाउँपालिका–२ बुद्धचोकमा नसर्ने रोग पहिचानका लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। मनहरी गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित स्वास्थ्य परीक्षण अभियान अन्तर्गत बुधबार उक्त क्षेत्रमा स्क्रिनिङ्ग कार्यक्रम गरिएको हो। स्क्रिनिङ्ग सेवा मनहरी–२ तिन्तलेस्थित सहिद हिरा स्मृति आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव पर्मिला दङ्गालको नेतृत्वमा सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा ३० वर्षभन्दा माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षण अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी समस्या, तौल तथा उचाइको अनुपात जाँच लगायतका परीक्षण गरिएको थियो। बुधबार सम्पन्न अभियानमा झुल्यान, तिन्तले, घट्टेपाखा, दोभान, गोगनघारी, मेलटोल, भुन्द्रुङ्खोला र टाँडी क्षेत्रका करिब ८५…
Read More
मकवानपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो, एमाले दोस्रो

मकवानपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो, एमाले दोस्रो

हेटौंडा, फागुन २७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपरिणाममा मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ। प्राप्त मतपरिणाम अनुसार रास्वपाले ७३ हजार ७ सय ९२ मत प्राप्त गर्दै जिल्लामा अग्रस्थान हासिल गरेको हो। यसअघि सम्पन्न प्रत्यक्ष निर्वाचन तर्फ पनि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका थिए। समानुपातिक मतपरिणामले पनि जिल्लामा रास्वपाको लोकप्रियता पुष्टि गरेको देखिन्छ। समानुपातिक मतगणनाको नतिजा अनुसार नेकपा (एमाले) २७ हजार ६ सय ९० मतसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टी (वासुरी) ले २४ हजार ७ सय ४९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ। नेपाली कांग्रेसले २३ हजार ६…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.