टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत टुइन खोलामा खसेको पहिरो हटाउने कार्य अन्तिम चरणमा पुगेको छ। पाँच वटा एक्साभेटर र डोजरलगायतका उपकरण प्रयोग गरी माटो पन्छाउने काम तीव्र गतिमा भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी प्रमुखसहित डिभिजन कार्यालयका इन्जिनियर तथा कर्मचारीहरू निरन्तर स्थलमै खटिएका छन्। सुरक्षासम्बन्धी संयन्त्र मिलाउँदै राति पनि उज्यालो बत्तीको सहायताले काम अघि बढाइएको छ।

काम गर्ने क्रममा एक डोजर चालक घाइते भएपछि हेटौंडाबाट अनुभवी चालक बोलाएर काम निरन्तर गरिएको छ।

प्रशासनका अनुसार अझै करिब आधा घण्टाभित्र माटो पन्छाउने कार्य पूरा हुने र सकेसम्म आज रातिसम्मै अवरुद्ध सडक खुलाइ यातायात साधनलाई सहज आवागमन गराइने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.