मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

चितवन, अशोज ९ गते । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिक खसेको पहिरो करिब ४५ मिनेटमै पन्छाइ सडक दुबै तर्फी यातायात आवागमन सुचारु गरिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साँझ करिब ८:३० बजे सडक अवरुद्ध हुनेगरी खसेको पहिरोलाई एक्साभेटर र डोजर प्रयोग गरी तत्काल पन्छाइएपछि आवागमन सहज भएको हो।

अचानक खसेको पहिरोका कारण केही समय देखि सडक अवरुद्ध हुँदा यात्रुहरूले धेरै सास्ती बेहोर्नु परेको थियो। तर आज केहिको अन्तराल समयपछि सडकलाई खुलाइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.