फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

काठमाडौँ। डिजिटल वालेट मार्फत फिसिङ लिङ्क पठाई ४ हजार प्रयोगकर्ताको १ करोडभन्दा बढी पैसा कुम्ल्याएको आरोपमा कञ्चनपुरका २२ वर्षीय युवा राहुल बुढा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो।

सर्वसाधारण वालेट प्रयोगकर्ताको एकाउन्टमा समस्या देखाई व्यक्तिगत विवरण राख्न लगाई पैसा चोरी गरेको उनलाई अभियोग छ।
उनीमाथि ठगी सम्बन्धी अभियोगमा थप जाँचबुझ र अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कुरा प्रहरीले जनाएको छ।

पछिल्लो समयमा एटि अलर्ट द अलर्टका नाममा वालेट प्रयोगकर्ताहरूलाई फिसिङ क्लिङ्क पठाउने क्रम बढेको भन्दै डिजिटल वालेट कम्पनीहरूले पनि प्रयोगकर्ताहरूलाई सचेत गराउँदै आएका छन्, साइबर ब्युरोले पनि अनावश्यक रुपमा आउने लिङ्कहरूमा क्लिक गर्न नहुने कुरा अवगत गराउँदै आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.