हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

मोरङ। विराट चोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
विराट चोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क ६२७० नम्बरको टिपर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १ ०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टिपरबाट मृत्यु भएका मियाँको शव स्थानीयले उठाउन दिएका छैनन् भने स्थिति तनावग्रस्त रहेको डीएसपी जोशीले बताए ।
टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.