गाँजासहित दुई जना व्यक्ति पक्राउ

धरान। सशस्त्र प्रहरी बल सुरक्षा बेस चतरा, बराहक्षेत्रबाट १७७ किलो गाँजासहित दुई जना व्यक्ति पक्राउ परेका छन्। चतरा सुरक्षा बेस र सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर, सुनसरीको संयुक्त टोलीले बराहक्षेत्र मन्दिरको पूर्व क्षेत्रमा गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा धनकुटा जिल्ला, सहिदभूमि गाउँपालिका–१ छिन्ताङका ५७ वर्षीय धनबहादुर राई र सुनसरी, बराहक्षेत्र नगरपालिका–१ शिलापखामा बस्ने ३० वर्षीय दीपक राई रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गाँजासहित दुई जना व्यक्ति पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

गाँजासहित दुई जना व्यक्ति पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

गाँजासहित दुई जना व्यक्ति पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

गाँजासहित दुई जना व्यक्ति पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

गाँजासहित दुई जना व्यक्ति पक्राउ

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

गाँजासहित दुई जना व्यक्ति पक्राउ

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.