५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा खसेको सुखा पहिरो पन्छाएसँगै ५८ घण्टापछि आवागमन सुचारु भएको छ। सडक खुल्नासाथ लामो समयदेखि जाममा परेका सवारी साधनले सहज रूपमा यात्रा जारी गरेका छन्।

सडक अवरुद्ध हुँदा दशैंका लागि घर हिँडेका सयौँ यात्रु तथा चालकहरू अलपत्र परेका थिए। सडक कतिखेर खुल्छ भन्ने प्रतीक्षामा रहेका यात्रु र चालकहरू सडक खुल्नेबित्तिकै खुसी व्यक्त गर्दै आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्।

सडक विभागका अनुसार लामो समयदेखि पर्खाइमा रहेका यात्रु तथा चालकलाई सहज आवागमनका लागि निरन्तर पहिरो पन्छाउने कार्य चलाइएको थियो। अहिले भने दुईतर्फी यातायात सहज बनेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.