Day: २०८२ आश्विन ६, सोमबार २३:५०

जिन जि आन्दोलनपछि क्षतिपूर्ति र पुननिर्माणमा केन्द्रित — मन्त्री कृष्णकुमार तामाङद्वारा एक महिनामा मन्त्रालय व्यवस्थित गर्ने दाबी

जिन जि आन्दोलनपछि क्षतिपूर्ति र पुननिर्माणमा केन्द्रित — मन्त्री कृष्णकुमार तामाङद्वारा एक महिनामा मन्त्रालय व्यवस्थित गर्ने दाबी

हेटौडा, अशोज ६ गते । खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले जिन जि आन्दोलनका क्रममा मन्त्रालयमा भएको तोडफोड र आगजनीबाट लागेको क्षतिपूर्ति र पुननिर्माण कार्यमा तीव्रता दिन एक महिने समय सीमा तोकेका छन्। उनले प्रदेश सरकार “हराएको” भन्ने जानकारी गलत ठहर्याउँदै, प्रदेश सरकार उपस्थित रहेको र आन्दोलनका कारण केही समयपछि मात्र फर्किएको स्पष्ट पारेका छन्। मन्त्री तामाङले दिएको विवरणअनुसार मन्त्रालयमा करिब १ करोड ७१ लाख २४ हजार ९ सय १२ रुपैयाँ बराबरका सामान तथा संरचनाहरुमा क्षति पुगेको तथ्यांक् कार्यालयले निकालेको छ। क्षतिग्रस्तमा एउटा जीप पूर्ण रूपमा नष्ट, दुई वटा मोटरसाइकल नष्ट, आंशिक क्षति भएका दुईवटा जीप, ल्यापटप, कम्प्युटर, प्रिन्टर…
Read More
हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

हेटौंडा, अशोज ६ गते । हेटौंडा-१९, दारिमटार स्थित महेन्द्र राजमार्गको सडक खण्डमा बस, ट्रक र ट्यांकर एक आपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटना पश्चात् गम्भीर घाइते भएका सवारी चालक र यात्रुहरुलाई हेटौंडा अस्पताल लगिएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको ट्रक विपरीत दिशा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख २११९ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भए पछि सोही ट्रक टायर पड्किएर अनियंत्रित भइ चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको ट्यांकरसँग ठोक्किएको हो । विपरीत दिशाबाट आएका उक्त गाडीहरू एक आपसमा ठोक्किँदा बस र ट्रकको अगाडिको भाग सबै…
Read More
जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

हेटौंडा, ६ असोज । जिन जि युवा पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा बागमती प्रदेश सभाको पाँच वटा भवनमा आगजनी हुँदा करिब ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेश सभा प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार आन्दोलनका क्रममा पाँच वटा भवन आंशिक वा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। तीमध्ये हालै १२ करोड २९ लाखमा निर्माण सम्पन्न भएको नयाँ भवन, पुरानो प्रदेश सभा र हालको सचिवालय रहेको भवन नम्बर १०० पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। प्राविधिक निरीक्षणपछि यी भवन सञ्चालनमा ल्याउन असम्भव देखिएको र भत्काउनुपर्ने प्रारम्भिक अनुमान गरिएको प्रवक्ता गुप्ताले जानकारी दिएका छन्। त्यस बाहेक ९ वटा सवारी साधन— ६ वटा दुई पाङ्ग्रे…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.