अर्घाखाँची । अर्घाखाँचीमा जीप दु’र्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ । दुई जना घा’इते भएका छन् ।
मृ’त्यु हुनेमा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजाल रहेको प्रहरीले जनाएको छ । आज बिहान साढे ३ बजेतिर मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप सडकबाट दुई सय मिटर तल खसेको थियो । उक्त दु’र्घटनामा ग’म्भीर घा’इते भएका भुवन पोखरेल र बसन्त पोखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Post Views: 142













