पुनर्बहालीको माग गर्दै कुलमानको समर्थकद्वारा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ ।

  1. आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । सो क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.