जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

चितवन। जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बरमा आफ्नो वडा भेला शिवनगरमा सम्पन्न गरेको छ। आज भएको नगर भेलाले महेश देउजाको अध्यक्षतामा १५ सदस्य वडा समिति पनि गठन गर्न सफल भएको छ।

त्यस्तै अन्य मनोनित पदीय व्यक्तिहरूमा उपाध्यक्ष पदमा जितेन्द्र बिक,सचिव पदमा विपिन भुजेल,सह-सचिव पदमा अनिता देउजा,कोष अध्यक्ष पदमा विशाल सुनार रहेका छन्।

यसैगरी अन्य कार्यसमितिभित्र चुनिएका व्यक्तिहरूमा रामचन्द्र मगर,विवेक भुजेल,प्रतिमा लामा,पृतम विश्वकर्मा लगायतका व्यक्तिहरू रहेका छन्।

सम्पन्न नगर भेलामा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा चितवन जिल्ला पार्टीका प्रमुख अभियन्ता तारा विश्वकर्मा,पार्टी जिल्ला संयोजक अनोज जोशी,पाटी जिल्ला सचिवालय सदस्य विपिनचन्द्र रेग्मी र विवस श्रेष्ठ लगायतका नेताहरू उपस्थिति रहेको थियो। साथै अतिथि व्यक्तिहरूले नवगठित सम्पन्न भेलामा जोडिएका कार्यसमितिका व्यक्तिहरुलाई भावी योजना कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

जसपा नेपाल चितवनले भरतपुर महानगरपालिकाको १४ नम्बर वडामा आफ्नो नगर भेला सम्पन्न गर्यो

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.