हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

हेटौडा, कात्तिक २६ गते । जेन जि आन्दोलनका नाममा तोडफोड र आगजनी गरेको आरोपमा मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकामध्ये तीन जनालाई अपराधिक उपद्र र लुटपाट मुद्दामा अदालतबाट म्याद थप गरिएको छ।

प्रहरीले बाँकी दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले हेटौडा क्षेत्रमा पछिल्ला दिनमा भएका तोडफोड र आगजनीका घटनामा यी व्यक्तिहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ।

जिल्ला प्रहरी कार्यालयका अधिकारीका अनुसार शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको छ र आन्दोलनका नाममा हिंसात्मक गतिविधि सह्य नहुने चेतावनी पनि दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.