२०८२ श्रावण २०, मंगलवार २२:०५
२०८२ श्रावण २०, मंगलवार २२:०५
हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले आज हेटौडा १० स्थित होटेल एभरेष्टमा समाजवादी महिला संघ नेपालको प्रथम मकवानपुर जिल्ला अधिवेशन गराउने बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। समाजवादी महिला संघ नेपाल मकवानपुरले प्रथम मकवानपुर जिल्ला अधिवेशन गर्ने बारेमा पत्रकार समक्ष साक्षात्कार गर्दै उक्त अधिवेशनबारे तिथिमितिसहित कार्यक्रमबारे जानकारी गराएको हो। कार्यक्रम संयोजक समेत रहेका मकवानपुरको जिल्ला उपाध्यक्ष गीता कार्कीले समाजवादी महिला संघ नेपाल मकवानपुरको प्रथम जिल्ला अधिवेशनलाई होटेल लिडोमा गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। साथै उपस्थित पत्रकार साथीहरुले उक्त प्रथम अधिवेशन सम्मेलनलाई आर्थिक विषयलाई के कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने सवालमा उनी भन्छन् : हामीले हाम्रा स्थानीय तहमा…