नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

काठमाडौं, भदौ १९ गते । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनमा रोक लगाइने भएको छ।

यस सम्बन्धमा एनसेल आजियाता लिमिटेडले जारी गरेको सूचनामा भनिएको छ कि नेपालमा आधिकारिक रूपमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू आगामी दिनमा एनसेलको इन्टरनेट सेवामार्फत प्रयोग गर्न नसकिनेछ।

एनसेलले भनेको छ– “यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। यद्यपि टिकटक र भाइबरलगायत नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्महरू भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिनेछन्।”

यसअघि नेपाल सरकार र प्राधिकरणले २०८० सालमै सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता अनिवार्य गर्ने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.