राप्ती खबर

1120 Posts
वित्तीय पुँजी र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वित्तीय पुँजी र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । बैंक ऋण तथा वित्तीय पुँजी अनुगमन केन्द्रिय समितिद्वारा आयोजित "वित्तीय पुँजी र नेपाली अर्थतन्त्र" विषयक अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा बैंक तथा सहकारी पिडित नागरिकहरुको गुनासो, समस्या र समधानका लागि आवस्यक वित्तीय पुँजी र नेपाली अर्थतन्त्रको विषयमा गहन छलफल भएको छ । बुधबार भएको कार्यक्रममा नेकपाका पोलिट व्युरो सदस्य तथा बैंक ऋण तथा वित्तीय पुँजी अनुगमन समितिका संयोजक शितल सीको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा बोल्दै पछिल्लो समयमा बैंक तथा सहकारी संस्थाहरु नेपाली नागरिकको पुँजी संरक्षक नभइ शोषक र पिडक बनेको बताए । यसको कारण व्यक्ती केन्द्रित पुँजीवादी अर्थतन्त्र रहेको बताए । साथै…
Read More
यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

मकवानपुर । राक्सिराङ गाउँपालिका-९ अठारेस्थित भित्री सडकखण्डमा यात्रुवाहक सवारीसाधन दुर्घटना भएको छ । दुर्घटनामा परि नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको सवारीसाधन बोलेरो बिहान दुर्घटना हुँदा राक्सिराङ-९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनका पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी, १४ वर्षका कुमार तामाङ र २८ वर्षका सुजन तामाङलाई…
Read More
खोटेहाङमा जातीय विभेद न्यूनीकरणको प्रयास,अन्तरजातीय विवाह गर्ने जोडी भए सम्मानित

खोटेहाङमा जातीय विभेद न्यूनीकरणको प्रयास,अन्तरजातीय विवाह गर्ने जोडी भए सम्मानित

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकाले एउटा उदाहरणीय कार्य गरेको छ। गाउँपालिकाले जातीय पर्खाल भत्काउँदै प्रेमको डोरीमा बाँधिएका ४० जोडीलाई सम्मान गरेको छ। फरक-फरक समुदायबाट आएर पनि जीवनसाथी बनेका यी जोडीहरूलाई गाउँपालिकाले प्रोत्साहनस्वरूप नगद सहित सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट यो सम्मान गरिएको जानकारी दिए। उनले भने, “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ। सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ। हाम्रो पालिकामा फरक-फरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन्। उनीहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको हो।” गाउँपालिकाको कार्यालय खोटेहाङले विभिन्न वडाका ४० जोडीलाई सम्मान…
Read More
झापाको दमकमा गएराती सबारी दुर्घटना हुदा एक को मृत्यु

झापाको दमकमा गएराती सबारी दुर्घटना हुदा एक को मृत्यु

झापा। दमकमा गएराति सवारी दुर्घटना हुँदा ताप्लेजुङ निवासि दमकस्थित दमक थकाली किचन घरमा कार्यरत २२ बर्षका अँकित लिम्बुको घटनास्थलमै मृत्यु भएको छ भनी स्कुटरको पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका ४ कि ४२ बर्षीया सृजना राई गम्भिर घाईते भएकी छन्। .ट्रक चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको र ट्रक र स्कुटर दमक प्रहरीको नियन्त्रणमा रहेको छ।
Read More
कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ बनकट्टीमा बिहीवार तिलक भट्टको घरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, फर्निचर, बोरिङ पाइप र काठ लगायतका सामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
Read More
गाउँ पालिकालाइ एकीकृत समाजवादीको ज्ञापन पत्र

गाउँ पालिकालाइ एकीकृत समाजवादीको ज्ञापन पत्र

हेटौंडा। नेकपा एकीकृत ( समाजवादी ) राक्सिराङ्ग गाउँ कमिटीले राक्सिराङ्ग गाउँपालिका सङ्ग विभिन्न किसिमको मागहरू राख्दै ज्ञापन पत्र बुझाएको छ । पार्टीका गाउँ कमिटी आध्यक्ष सागर चेपाङले गाउँ पालिका उपाध्यक्ष बनस्तम थिङलाई ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका प्रदेश सदस्य किशोर ब्लोन ( नियोग ) को प्रमुख आतिथ्यता तथा गाउँ कमिटी सदस्य दिलबहादुर चेपाङको उपस्थितिमा कार्यक्रम भएको हो । किसानले कृषिको लागि बीउ , मल सहजै पाइयोस् । ढुङ्गा , गिट्टी , बालुवा अबैध चोरी बन्द होस् । गाउँमै उत्पादन भएको खाद्यान्न लगायत अरु चिजबिजले सजिलै बजार पाउन । लगायतका २० बुधे माग राख्दै ज्ञापन पत्र बुझाइएको हो । गाउँपालिका…
Read More
१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

मकवानपुर । अखिल (समाजवादी) मकवानपुरले आज सिडियो कार्यलय, हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा समन्वय कार्यलयमा १४ बुँदे मागपत्र बुझाएको छ । अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन विभागका सह इन्चार्ज विवेक सी र केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुबास सीको नेतृत्वमा बुझाइएको मागपत्रमा शैक्षिक क्षेत्रका विविध समस्याहरु र विद्यार्थीहरुका हकहित र अधिकारको प्रावधानका विषयहरु समेटिएका छन् । बढ्दो समस्या समाधानका लागि विशेष पहल लिन संगठनले ध्यानाकर्षण गराएको हो । अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज सुर्य सी र केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुबास सीको हस्ताक्षरमा भएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान २०७२ को…
Read More
मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

कैलाली। कैलालीको लम्की चुहामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको उक्त दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार, रिमालले चलाइरहेको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रोकिराखेको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका रिमाललाई तत्कालै उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको निधन भएको कुरा प्रहरीले जानकारी गराएको छ।
Read More
पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

सुनसरी। सुनसरीको दुहबीमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र.२-०१-००१च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो। उदयपुरको त्रियुगा नगरपालिका–८, राजाबास निवासी खतिवडाको टाउको, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।…
Read More
चुलचुलीमा संचालमा आयो अस्पताल तर बिरामीको संख्या न्युन

चुलचुलीमा संचालमा आयो अस्पताल तर बिरामीको संख्या न्युन

इलाम। चुलाचुली २ बाह्रगोठेमा संन्चालनमा आएको १५ शैयाको आधारभुत अस्पतालसम्म पुग्ने सडक पुर्वाधार राम्रो नहुदा अस्पतालसम्म पुग्ने बिरामीको संख्या न्युन छ । अस्पतालमा सेवा सुरु भए पनि सेवा लिनेको संख्यामा कमि छ । सडक पुर्वाधार र उच्चस्तरिय सेवाको अभावमा चुलाचुलीका नागरिकहरु दमककै अस्पताल जान बध्य छन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.