२०८२ बैशाख २९, सोमबार १८:००
२०८२ बैशाख २९, सोमबार १८:००
हेटौंडा । हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डमाथी हेटौंडा अस्पतालको बोर्ड राखिएको कारण अभद्र व्यवहारको झुटो मुद्दा लगाई थुनामा राखिएका अभियन्ताहरु थुना मुक्त भएका छन् । बिहीवार थुनामा परेका अभियन्ताहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यलयले धरौटीमा रिहा गरेको हो । सार्वजनिक सम्पत्ती हेटौंडा अस्पताललाई जीवन्त राख्नुपर्छ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै बिकास गर्नुपर्छ भन्दै बिगत लामो समयदेखी नै आन्दोलनरत हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिका संयोजक विशालराज महत सहित ६ जनालाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले बिहीवार थुनामा राखिएको थियो । राम्रो कार्य गर्दागर्दै चैत्र ३१ गते प्रतिष्ठानको बोर्डमाथी अस्पतालको बोर्ड राख्नु गलत हो भन्दै प्रतिष्ठान…