राजनीति

रास्वपाको आपत्ति : रवीन्द्र मिश्रप्रति राज्यको व्यवहार आपत्तिजनक

रास्वपाको आपत्ति : रवीन्द्र मिश्रप्रति राज्यको व्यवहार आपत्तिजनक

काठमाडौँ। प्रतिनिधिसभामा रास्वपा सांसद मनिष झाले राप्रपा सहअध्यक्ष रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुव्र्यवहार प्रति घोर आपत्ति जनाएका छन्। उनले विचार नमेलिए पनि मिश्रप्रति गरिएको व्यवहार अस्वीकार्य रहेको भन्दै सच्याउन माग गरेका छन्।
Read More
आज पनि जुटेन सहमति,वार्ता निष्कर्ष बिहिन सकियो

आज पनि जुटेन सहमति,वार्ता निष्कर्ष बिहिन सकियो

काठमाडौ। सरकार र शिक्षकहरुबीचको वार्तामा आज पनि निष्कर्षविहीन भएको छ। मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेको हो । आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री तथा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
Read More
आज एकता घोषण हुदै जनमत र नागरिक उन्मुक्ति

आज एकता घोषण हुदै जनमत र नागरिक उन्मुक्ति

काठमाडौ। डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ। दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि लगातार प्रयत्नशील थिए।
Read More
अभियान समितिद्वारा सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

अभियान समितिद्वारा सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

मकवानपुर । हेटौंडा-१ चौकिटोलमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले आज हेटौंडा उपमहानगरपालिका, भूमी आयोग र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र बुझाएको हो । जिल्लाका आम नागरिकहरूको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने, सरकारबाट प्राप्त स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधाहरू सहज रूपमा आम जनतामा पुर्‍याउने उद्देश्यले स्थापित सामाजिक अभियान समितिले प्रेस विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रका लागि भनी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकाको उपस्थितिमा नापजाँच गरी छुट्याइएको सरकारी जमिनमा पुनः कागजी किनबेच, संरचना निर्माण, घेराबार जस्ता कार्यहरू भइरहेकाले उक्त आपत्तिजनक र गैरकानुनी कामलाई रोकि…
Read More
उर्लाबारीमा रास्वपाको वडा नं. ५ को पहिलो अधिवेशन सम्पन्न,गोपाल अधिकारीको नेतृत्वमा समिति गठन

उर्लाबारीमा रास्वपाको वडा नं. ५ को पहिलो अधिवेशन सम्पन्न,गोपाल अधिकारीको नेतृत्वमा समिति गठन

उर्लाबारी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगरपालिका वडा नम्बर ५ को पहिलो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ। किरात राई यायोक्खा नगर समितिको प्रांगणमा भव्य रूपमा सम्पन्न अधिवेशनले नयाँ वडा समिति गठन गरेको हो। अधिवेशनले गोपाल अधिकारीको सभापतित्वमा पाँच सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिमा विष्णु भण्डारी, मालती खत्री श्रेष्ठ, सुभाष श्रेष्ठ र गोमा नेपाली सदस्यका रूपमा चयन भएका छन्। कार्यक्रममा सहभागीहरूले पार्टीप्रति ठूलो उत्साह देखाएका थिए। अधिवेशनमा आगामी दिनमा वडा नं. ५ भित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र जनसरोकारका विषयमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। नगर सभापति उमेश जंग थापाले पार्टीको संगठनलाई गाउँ-गाउँसम्म…
Read More
पुर्ब प्रधानमन्त्री  बाबुराम भट्टराई  भारत प्रस्तान

पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्तान

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिका रूपमा सहभागी हुन आज त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिए । आइतबारदेखि भारतको फरिदाबादमा समाजको अधिवेशन सुरु हुँदैछ । डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की हुन्।
Read More
१६ नम्बर वडामा एकीकृत समाजवादीको अधिवेशन सप्पन्न

१६ नम्बर वडामा एकीकृत समाजवादीको अधिवेशन सप्पन्न

हेटौंडा। नेकपा ( एकीकृत समाजवादी ) को हेटौंडा उपमहानगर पालिका १६ नम्बर वडाको अधिवेशन शनिबार सम्पन्न भएको छ। कृष्ण बहादुर रानाको सभाध्यक्षता तथा पार्टी का जिल्ला उपाध्यक्ष किरणमान बलको प्रमुख आतिथ्यतामा सप्पन्न भएको अधिवेशनले कृष्ण बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष पदमा गोविन्द ढकाल,सचीवमा विनोद पोख्रेल,सदस्यमा दमन बलामी ,सीता राई, दिलमाया राना,हरिबहादुर राई,रेनुका राना र प्रकाश परियार चयन भएका छन् । समितिमा थप सदस्य पछी थप्ने बताइएको छ । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथी बलले सपथ ग्रहण गराएका थिए ।
Read More
भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

काठमाडौं। भारतको जम्मू-कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् । मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू-कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् । ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ । उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक (सुदीप न्यौपाने) को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न । उनले उक्त क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध…
Read More
हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

मकवानपुर । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले आन्दोलनमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिएको छ । समितिका संयोजक विशालराज महतको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरि धन्यवाद ज्ञापन गरेको हो । अभियन्तालाई गिरफ्तार गरि थुनामा राख्दा रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रनुहुने र हेटौंडा अस्पतालको विषयमा प्रशासन समक्ष जायज माग र कारबाहीको क्रममा विभिन्न पक्षबाट लागि पर्नुहुने विभिन्न राजनैतिक दलका शिर्षस्थ नेतृत्वहरु, समाजलाई निष्पक्ष ढंगले सुसुचित गर्ने पत्रकार मित्रहरु, सामाजिक अभियन्ता, अग्रज बुवा, आमा, दिदीबहिनी तथा दाजुभाइ, साथिहरु, बुद्धिजीवी महानुभावहरु, विभिन्न पार्टीका सांसद, सामाजिक अभियन्ताहरु, शान्ति सुव्यवस्था कायम राख्न अहोरात्र लागिपर्ने प्रहरी प्रसाशन लगायत सम्पुर्ण नागरिकलाई विज्ञप्ति मार्फत हार्दिक आभार…
Read More
नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बिनाकारण हिरासतमा राखिएका अभियन्ताहरुलाई यथाशीघ्र रिहाइ गर्न माग गरेको छ । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारी अस्पतालमाथी गरेको हस्तक्षेपका विरुद्धमा मिति २०८१/१२/३१ गते प्रतिष्ठानको बोर्ड भएको ठाउँमा हेटौँडा अस्पतालको बोर्ड राखिएको थियो । प्रतिष्ठानको दबावमा सिडियो र प्रहरी एसपिले उक्त बोर्ड राख्ने कार्यमा संलग्न अभियन्ताहरुलाई मिति २०८२/०१/४ गते छलफल र बार्ता गर्ने बहानामा जिल्ला प्रहरी कार्यलयमा बोलाएर ५ दिनको म्याद थप गरि हिरासतमै राखिएको थियो । जसमा हेटौँडा अस्पताल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.