२०८२ पुष १३, आईतवार १२:२७
२०८२ पुष १३, आईतवार १२:२७
काठमाडौँ,पुस १३ गते। नेपाली राजनीतिमा एउटा ठुलो उथलपुथल ल्याउने गरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच औपचारिक एकता भएको छ। आइतबार बिहान ४ बजे नेता असिम शाहको निवासमा करिब ४८ घण्टा चलेको लामो र गोप्य छलफलपछि दुई पक्षबीच सात बुँदे राजनीतिक सहमति जुटेको हो। यस सहमतिसँगै अब बालेन शाह रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ भने पार्टीको नेतृत्व रवि लामिछानेले नै सम्हाल्नेछन्। सहमति पत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र १० वर्षभित्र नेपाललाई मध्यम-आय भएको…