२०८१ चैत्र १६, शनिबार २१:३७
२०८१ चैत्र १६, शनिबार २१:३७
झापा। झापाको दमकमा आफ्नै घरबाट हाम फालेर एकजना वृद्धले आत्महत्या गरेका छन्। दमक ५ स्थित दिपिनी मार्गमा रहेको तीनतले घरको छतबाट हाम फालेर वर्ष ८१ को टेकबहादुर गुरुङले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। घटनाको मुचुल्का सहित पोस्टमार्टमको कार्य पनि गरिसकेको प्रहरीले जनाएको छ।