२०८२ जेष्ठ १३, मंगलवार १५:५४
२०८२ जेष्ठ १३, मंगलवार १५:५४
हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले बागमती प्रदेशको राजधानी हेटौडाको मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर आवश्यक विविध विकासको आयोजनाहरूमा पत्र मार्फत ध्यानाकर्षण गराएको छ। ध्यानाकर्षण पत्रमार्फत बजेटका आवश्यक विविध शीर्षक आयोजनाहरूमा पर्ने बजेटको मागहरू सम्बोधन गरियोस् भन्दै जसपा नेपालका केन्द्रीय उपाध्यक्ष सहित प्रदेश र जिल्लागत नेताहरू मुख्यमन्त्री कार्यालयमा पुगेको थियो। बिहान ९ बजेदेखि नै प्रतीक्षा गरेर करिब २ घण्टा आधा समयपछि उपस्थित रहेका मुख्यमन्त्री लामालाई जसपा नेपालका केन्द्रीय उपाध्यक्ष सहित अन्य प्रदेश र जिल्लागत नेताहरूले मुख्यमन्त्री लामालाई भेटेर नै सो ध्यानाकर्षण बजेटमा माग पत्रलाई पढेर नै हस्तान्तरण गरिएको थियो। जसपा नेपालले बुझाएका बजेट मागपत्रलाई बुझेर…