२०८२ बैशाख २९, सोमबार १८:००
२०८२ बैशाख २९, सोमबार १८:००
हेटौडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने र समर्थन रहने पार्टी निकट केन्द्रीय समिति,प्रदेश समिति,तामसालिङ राष्ट्रिय समिति,जिल्ला स्थानीय तह,जनवर्गीय संगठनहरू साथै जिल्लागत रूपमा निर्वाचित कार्यसमितिमा रहेका सम्पूर्ण सदस्यहरूलाई प्रेस विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको छ। जसपा नेपाल मकवानपुरले आज एक प्रेस विज्ञप्ति मार्फत आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशनलाई सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्ति र पार्टी निकटम सबैलाई एक प्रेस विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको हो। साथै जिल्ला अधिवेशन पश्चात पनि पूर्व अध्यक्ष सोमबहादुर घलानले पार्टीमा गम्भीर आघात पुर्याउने षड्यन्त्रका साथ निरन्तर रुपमा सामाजिक सञ्जाल मार्फत शीर्ष केन्द्रीय सचिवालय नेताहरूको मानमर्यादा,पार्टीको झण्डा,ब्यानर,छाप…