Breaking News 2

आधारभुत विद्यालय ठुलो टोडकेको विव्यसको अध्यक्षमा समाज लामा पुन नियुक्ती

आधारभुत विद्यालय ठुलो टोडकेको विव्यसको अध्यक्षमा समाज लामा पुन नियुक्ती

राक्सिराङ । राक्सिराङ-८, ठूलो टोड्के स्थित श्री आधारभुत विद्यालय ठुलो टोडकेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाज लामा पुन नियुक्ती भएका छन् । शुक्रबार भएको ५० औं अभिभावक भेलाले समाज लामालाई पुन अध्यक्षमा नियुक्त गरेको हो । लामाले मिति २०७८ साल चैत्र १५ गते बाट पहिलो पटक विव्यस अध्यक्षको पदभार समालेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैसकेपछी अध्यक्ष लामाले विद्यलायको गेट सहितको कम्पाउण्ड निर्माण गरेको छ । राक्सिराङ गाउँपालिकाकै नमुनाको रुपमा विद्यालयको प्रशासनिक क्षेत्रमा उल्लेख्य सुधार भएको छ । वार्षिक परिक्षामा राम्रो नतिजा ल्याएर शतप्रतिशत विद्यार्थी सफल भएका छन् । यहि नमुना कार्य सम्पन्न गरेकाले अध्यक्ष समाज लामालाई शैक्षिक सत्र…
Read More
एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार राति सार्वजनिक गरेको छ। यस वर्षको नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको नतिजामा १ लाख ६७ हजार ५९७ विद्यार्थी 'नतिजा अवर्गीकृत' (NG) भएका छन्। यो पटक यी सबै विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन्। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएअनुसार, अनुत्तीर्ण भएका सबै विद्यार्थीहरूले साउन २९ गतेदेखि हुने मौका परीक्षामा सहभागी हुन पाउनेभएका छन्। गत २०८० सालको एसईईमा पनि 'एनजी' आएका सबै विद्यार्थीहरूलाई तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्णयअनुसार मौका परीक्षाको अवसर…
Read More
सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

हेटौंडा। सामाजिक अभियान्ताको रूपमा चिनिने हेटौडाका विशालराज महतलाई पक्राउ नगर्न उच्च अदालत हेटौडा इजलासले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत हेटौडाका न्यायाधीश शकुन्तला घिमिरेको इजलासले महतलाई पक्राउ नगर्न विशेष विपक्षीहरुको नाममा आदेश जारी गर्दै यस्तो निर्णय गरेको हो। घटना केही समय अगाडिको हो। जुन समयमा हेटौडा १ का वडाध्यक्ष सबिन न्यौपाटीमाथि एक्कासी कार्यकक्षमै रहिरहेको बखतमा अज्ञात व्यक्तिहरूबाट कुटपिट गर्दै कालमोसो दली उनको साथमा रहेको दुईवटा मोबाइल पनि लगिएको खबर बाहिरिएको थियो। त्यसपछि उक्त घटनासँग जोडिएको आशंका वा शङ्काको भरमा जिल्ला प्रहरी कार्यालयबाट पटकपटक उनको मोबाइलमा कल आइरहेको र कल उठाउँदा तपाईंसँग केही जानकारी लिनु छ भेटाउन भन्ने जस्ता विषयहरु उठाएर…
Read More
नेता बानियाँले गरे मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

नेता बानियाँले गरे मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

मनहरी। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन्। मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको एक कार्यक्रमका बीच नेता बानियाँले उद्घाटन गरेका हुन् । कांग्रेस सभापति एवं बागमती प्रदेशसभा सदस्य बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन…
Read More
यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भइसक्यो: जसपा नेपाल उपाध्यक्ष बज्राचार्य

यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भइसक्यो: जसपा नेपाल उपाध्यक्ष बज्राचार्य

काठमाडौँ। राष्ट्रिय पार्टीको रूपमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले अहिलेको यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भएको कुरा बताएका छन्। आज रेडियो भरोसासँग फोन संवाद गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन्। उनी भन्छन्: "केपी ओली सरकार अहिले पूर्ण बदनाम कमाउने अवस्थामा डामाडोल भइसकेको अवस्था छ।" जसरी समर्थन दिएको थियो हामीले त्यही अनुसार सरकार पक्षधरबाट कुनै पनि चासो हामी माझ नदेखाएपछि हामीले राखेको समर्थन फिर्ता सरकार पक्षबाट लिएका हौं। अहिलेको यस सरकारले गरेको कुनै पनि कार्यलाई हेर्ने हो भने आर्थिक पक्षमा यो सरकार पूर्ण डामाडोल भइसकेको अवस्था देखिन्छ। र नौ महिनाको समय अवधिमा फर्केर…
Read More
नेकपा मकवानपुरद्वारा सबिन न्यौपानेप्रती स्वास्थ्य लाभको कामना, सार्वजनिक जमिन संरक्षण सँगै भूमिहिन सुकुम्बासी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध

नेकपा मकवानपुरद्वारा सबिन न्यौपानेप्रती स्वास्थ्य लाभको कामना, सार्वजनिक जमिन संरक्षण सँगै भूमिहिन सुकुम्बासी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले एक विज्ञप्ति जारी गर्दै हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपाने माथी भएको घटनाप्रती दुख व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेको छ । साथै सार्वजनिक जमिन संरक्षण गर्दै सुकुम्बासीको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । नेकपाका जिल्ला सेक्रेटरी पेमा सीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा हेटौंडा-१ चौकीटोल, जरुवाटोल सब्जिमन्डिको उत्तरी भागको सार्वजनिक जमिन संरक्षणको लागि राजनीतिक दलहरु, सामाजिक अभियन्ता र आम नागरिकले राज्यका सबै निकायमा ध्यानाकर्षण गर्दा समेत जमिन रक्षा नभएको महशुस भएको बताएको छ । साथै हाम्रो संघर्ष दल विशेषका नेतृत्वमा होइन तर राजनीतिक दल र कर्मचारीको आँटमा गरेको भ्रष्टाचार र दलाल भु-माफिया प्रवृत्ति सङ्ग…
Read More
बिनाकारण पक्राउ गरिएका तीन युवाहरूलाई विनासर्त रिहा गर्न सार्वजनिक जमिन संरक्षण समितिको अनुरोध

बिनाकारण पक्राउ गरिएका तीन युवाहरूलाई विनासर्त रिहा गर्न सार्वजनिक जमिन संरक्षण समितिको अनुरोध

मकवानपुर । चौकिटोल, जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिले बिनाकारण पक्राउ गरिएका तीन जना युवाहरूलाई विनासर्त रिहा गर्न माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौकिटोल, जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिले बिनाकारण पक्राउ गरिएका तीन जना युवाहरूलाई विनासर्त रिहा गर्न जोडदार माग गरेको हो । नागरिक, सामाजिक अभियान्ता, राजनीतिक दलहरु र सार्वजनिक जमिन संरक्षण समितिले सार्वजनिक जमिन बचाउको लागि राज्यका सबै निकायमा गरेको पटक पटकको ध्यानाकर्षण र अनुरोधलाई वेवास्ता हुँदा हेटौँडा उपमहानगरपालिका १ चौकिटोल, जरुवाटोल सब्जिमन्डीको उत्तरी भागमा रहेको सार्वजनिक जमिन स्थानीय गुन्डागर्दि र हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपानेको मिलोमतोमा २ विगाह खाली जमिनमा माटो भर्ने…
Read More
हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ राप्ती किनारामा अवस्थित सार्वजनिक जग्गा स्थानीय केही हुकुमबासीले अतिक्रमण गर्न थालेपछी नेकपाको नेतृत्वमा गठित संघर्ष समितिले उक्त जमिन संरक्षणका लागि ध्यानाकर्षण गराउँदा सम्बन्धित निकाय मौन रहेकोले उक्त जमिनमा सुकुम्बासी राख्ने कोसिस गरिरहेको छ । सुकुम्बासी बस्ती बसाउने उद्देश्य सहित नेकपाले आज सुकुम्बासी सहभागी गराइएको छ । भेलामा लगभग ७/८ सय जना भूमिहीन सुकुम्बासी उपस्थित भएका छन् । सार्वजनिक जमिन हुकुम्बासीलाई होइन सुकुम्बासीलाई दिनुपर्छ भन्दै उपस्थित जमातले नाराजुलुस गरेका छन् । साथै सार्वजनिक जमिन संरक्षणमा स्थानीय सरकार तथा जिल्ला प्रशासन उदासिन भएकोले तत्काल कदम चाल्न माग गरेका छन् । उपस्थित सुकुम्बासीले नाराजुलुस गर्न थालेपछी…
Read More
यस वर्ष बागमती प्रदेश सरकारले कुल ६७ अर्ब बजेट ल्यायो

यस वर्ष बागमती प्रदेश सरकारले कुल ६७ अर्ब बजेट ल्यायो

हेटौंडा। नयाँ आर्थिक वर्ष लक्षित गरी बागमती प्रदेश सरकारले यस वर्ष २०८२/८३ को लागि भनेर करिब ६७ अर्ब रुपैयाँ बराबर बजेट सार्वजनिक गरेको छ। आज (आइतबार) रातको ८ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नयाँ आर्थिक बजेट अन्तर्गत ६७ अर्ब ४७ करोड ७३ लाख ३७ हजार बराबरको २०८२/८३ को लागि विनियोजन भएको बजेट सार्वजनिक गराएका हुन्। यस वर्ष बजेटमा चालु खर्चतर्फ बागमती प्रदेशले २६ अर्ब ४ करोड ४६ लाख र पुँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ नयाँ बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले यस वर्ष खर्च बेहोर्ने स्रोतमा कर राजस्वबाट करिब…
Read More
पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दरमा निगमले मूल्य बढायो

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दरमा निगमले मूल्य बढायो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम,डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज एक प्रेस विज्ञप्ति मार्फत पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टी तेलमा २ रुपैयाँका दर मूल्य बढाइएको जानकारी गराएको हो। निगमले सार्वजनिक गरेको मूल्य दर अनुसार अब पेट्रोल प्रति लिटर १६० र डिजेल तथा मट्टीतेल प्रति लिटर १४५ रुपैयाँ कायम भएको छ। वृद्धि भएको मूल्य भने आजै राति १२ बजेबाट लागु हुने निगमले जानकारी दिएको छ। हेर्नुहोस् निगमबाट सार्वजनिक गरिएको नयाँ पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दर ! 
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.